संस्कृत विद्या संन्यास आश्रम भैरहवाको सुव्यवस्थित सञ्चालनका लागि संस्कृत प्रेमीहरूको साथ र सहयोग संकलन गर्ने उद्देश्यले आश्रमको निर्णयानुसार विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ। यी समिति र उपसमितिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध कार्यक्रमहरू सञ्चालन गरी सहयोगीहरूलाई गुरुकुलसँग आबद्ध गराउने कार्य गर्दै आएका छन्।
विशेष गरी गुरुकुलको आर्थिक पक्षलाई सबल बनाउन क्रियाशील रहेका यी समिति र उपसमितिहरूले अभिभावक सदस्यता र खाजा सहयोग कार्यक्रममार्फत् दाताहरूको खोजी गरी गुरुकुलसँग सम्बन्ध गाँस्ने कार्य गर्दैछन्। समिति र उपसमितिद्वारा सञ्चालन गरिएका यी कार्यक्रमहरूमा सहभागी हुन इच्छुक व्यक्तिहरूले समिति र उपसमितिका सदस्यहरू वा आश्रमसँग सम्पर्क गरी आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ। सहयोग रकम संस्कृत विद्या संन्यास आश्रम भैरहवा, शाइन रेसुङ्गा विकास बैंक लिमिटेड, भैरहवा शाखा रुपन्देहीको Swift Code: SRDBNPKA, खाता नं. 04200100224783000001 मा जम्मा गर्न सकिनेछ।
To ensure the organized operation of the Sanskrit Vidya Sannyas Ashram in Bhairahwa and to gather support and cooperation from Sanskrit enthusiasts, various committees and subcommittees have been formed according to the decision of the Ashram. These committees and subcommittees are actively organizing various programs at national and international levels to connect supporters with the Gurukul.
Particularly focused on strengthening the financial aspect of the Gurukul, these committees and subcommittees are working to find donors through the Guardian Membership and Snack Support Program, thereby fostering a relationship with the Gurukul. Individuals interested in participating in these programs, organized by the committees and subcommittees, can contact the committee members or the Ashram to express their participation. Contributions can be made to the Sanskrit Vidya Sannyas Ashram Bhairahwa, Shine Resunga Development Bank Limited, Bhairahwa Branch, Rupandehi, Swift Code: SRDBNPKA, Account No. 04200100224783000001.
Bank Details:
Acc.Name : Sanskrit Vidya Sanyas Ashram Bhairahwa
Bank : Shine Resunga Development Bank Ltd.
Branch :Bhairahwa Branch, Rupandehi
Account No.: 04200100224783000001
Swift Code: SRDBNPKA (Swift code is optional)
* कृपया सहयोग गरिसकेपछि सम्पर्क गरेर बुझ्नुहोला
(Please contact us after you have helped us.)