श्री संस्कृत विद्या संन्यास आश्रम भैरहवा

पीठाधीश

श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराज ज्यू
नाम :               श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजज्यू
जन्ममिति :         २०३६/०१/११ वि.सं.
जन्मस्थान :        बागलुङ जिल्ला, काठेखोला गा.वि.स वडा नं २
पिताको नाम :     श्री जुक्तिलाल उपाध्याय
माताको नाम :     श्रीमती भद्रकली देवी उपाध्याय
ब्रह्मचारी गुरु :    अनन्त श्री विभुषित विरक्त शिरोमणि स्वामी परमानन्द सरस्वती महाराजज्यू
संन्यास ग्रहण :    २०७९ सालको गुरुपूर्णिमाको पवन अवसरमा
संन्यास गुरु :       अनन्त श्री विभूषित स्वामी सत्य प्रकाशानन्द सरस्वती ज्यू  
साधना गुरु :       परमवितारागी तपस्वी बाबा कल्याण दास महाराजज्यू  
स्थायी ठेगाना :    श्री संस्कृत विद्या संन्यास आश्रम भैरहवा
राष्ट्रियता :           नेपाली 
भाषिकज्ञानः        संस्कृत, नेपाली, हिन्दी
सम्पर्क : ईमेल     [email protected]
फोनः               +९७७–९८४७६७४५१५

शैक्षिक स्थिति :

अनुसन्धान तथा कृतिहरू

भ्रमण :

विशेष अभिरुचि :